आइतबार, मंसिर ७, २०८२

खप्तड गोल्ड कपका एनआरटी र बागमती भिड्दै

विजेता हुने टिमले २१ लाख पुरस्कार पाउने गोल्डकपमा आज एनआरटीले सर्लाहीको बागमति टिमको सामना गर्दैछ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

धनगढी- धनगढीको बहुउद्देशिय रंगशालामा आयाजन गरिएको सुदूरपश्चिम खप्तड गोल्डकपको लागि काठमाडौंको न्यू रोड टिम (एनआरटी) धनगढी आइपुगेको छ।

National life

विजेता हुने  टिमले २१ लाख पुरस्कार पाउने गोल्डकपमा आज एनआरटीले सर्लाहीको बागमति टिमको सामना गर्दैछ।

एनआरटी जितको लक्ष्यका साथ काठमाडौंबाट धनगढी आएको हो। उसले आजको खेलमा जित निकाल्दै अर्को खेलमा पुग्न चाहन्छ। यता आफ्नै एकेडेमी, मैदान र खेलाडीको सवारीका लागि बस खरिद गरिसकेको बागमति एनआटीलाई हराउँदै आफू अघिल्लो चरणमा जान चाहन्छ।

मोफसलमा राम्रो व्यवस्थापन भएको टिमम पर्छ बागमति। तर उसले सहिद स्मार लिगमा अहिलेसम्म आफ्नो स्थान राख्न सकेको छैन। यद्यपी ऊ गोल्डकपमा ए डिभिजनको टिमलाई हराउने दाउमा रहनेछ।

प्रकाशित: Mar 04, 2022| 10:15 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।