आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


युक्रेनी राष्ट्रपति भनिरहेछन् – मलाई भाग्न सवारी होइन, लड्न हतियार चाहिएको छ

उनले रुसी आक्रमणविरुद्ध प्रतिवादका निम्ति आफ्ना सेनाको मनोबल बढाउने काम गरिरहेका छन्। भोलोदिमरको अठोट छ, ‘युक्रेन स्वतन्त्र राष्ट्र हो। स्वाधीनता जोगाउनका निम्ति म पनि डटेर लड्छु। तर आफ्नो भूमि कुनै...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

माओवादी केन्द्रीय कमिटी बैठक सोमबारलाई सर्‍यो

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आज आइतबार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला सहरसँग जोडियो पोखरा

पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला सहरसम्म विस्तार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

खप्तड गोल्डकपमा फ्रेन्ड्स क्लबले विदेशी अभेनिरको सामना गर्दै

पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आइतबार तेस्रो खेल हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

सुनको भाउ तोलाको १ लाख नाघ्यो

सुनको भाउ प्रतितोला १ लाख नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

बजेटको तयारीमा जुट्यो अर्थ मन्त्रालय, मन्त्रीहरू बजेट बढाउने लबिङमा

संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार अर्थ मन्त्रालय अहिलेबाट नै मन्त्रालयहरुलाई योजना तथा बजेट माग गर्ने, सरोकारवाला व्यक्ति तथा निकायसँग छलफल...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

महोत्तरी कांग्रेस सभापतिमा यादव

शनिबार घोषित मतपरिणामानुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

'गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता भएको हो'

उनले भने, ‘जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ। नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ।’
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

गाउँबाट युवा पलायन रोक्न 'कृषि पर्यटन' विकास

जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा सिन्धुपाल्चोकको पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

दूतावासले भूपूगोर्खा संगठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

चेल्सीको फराकिलो जित

बर्नेलीको घरेलु मैदान ट्रफ मोरमा गएराति भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले २ तथा रीस जेम्स र क्रिष्टियन पुलिसीचले १-१ गोल गरे।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

इंग्लिस प्रिमियर लिग दोस्रो स्थानमा लिभरपुलले संघर्षपूर्ण जित

लिभरपुलको एनफिल्ड रंगशालामा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले वेस्ट हाममाथि १-० को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

गर्भवतीका लागि फाइदाजनक तीन योगासन

गर्भावस्थामा हुने थकान, खुट्टाको दुखाइ र श्वास फेर्नमा हुने असहजतालाई योगको माध्यमले समाधान गर्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

रियल मड्रिडको शानदार पुनरागमन जित

लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई ४-१ ले पराजित गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

'जनताको भरोसालाई टुट्न दिने छैन'

नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

प्रतिनिधिसभाको बैठक आज बस्दै

संसद बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

कालिकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुने

यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभीए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

ओछ्यानलाई कसरी बनाउने आकर्षक?

भनिन्छ, हरेक व्यक्तिको नीजि जीवन ओछ्यान मै विकसित हुन्छ। ओछ्यानलाई आकर्षक, लोभलाग्दो तथा विशेष बनाउनका लागि थोरै कुराहरुमा ध्यान दिए पुग्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८