बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्लिस प्रिमियर लिग दोस्रो स्थानमा लिभरपुलले संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिग दोस्रो स्थानमा लिभरपुलले संघर्षपूर्ण जित

लिभरपुलको एनफिल्ड रंगशालामा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले वेस्ट हाममाथि १-० को जित निकालेको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

kumari

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानमा लिभरपुलले संघर्षपूर्ण जित हाँसिल गरेको छ।

लिभरपुलको एनफिल्ड रंगशालामा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले वेस्ट हाममाथि १-० को जित निकालेको हो।

लिभरपुलको जितमा २७औँ मिनेटमा साडिओ मानेले गरेको गोल नै निर्णायक बन्यो। जितपछि दोस्रो स्थानको लिभरपुलको २७ खेलबाट ६३ अंक भएको छ । उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अंकले पछि रहेको छ।

प्रकाशित: Mar 06, 2022| 09:00 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।