आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खप्तड गोल्डकपमा फ्रेन्ड्स क्लबले विदेशी अभेनिरको सामना गर्दै

खप्तड गोल्डकपमा फ्रेन्ड्स क्लबले विदेशी अभेनिरको सामना गर्दै

पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आइतबार तेस्रो खेल हुँदैछ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

धनगढी– पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आइतबार तेस्रो खेल हुँदैछ। आइतबार दिउँसो साढे तीन बजे हुने खेलमा ए डिभिजन क्लब फ्रेन्ड्सले क्यामरुनी क्लब अभेनिरको सामना गर्नेछ।

National life

अफ्रिकन क्लब अभेनिर आजमात्र धनगढी पुग्ने भएको छ। यता फ्रेन्डस क्लब भने खेलको लागि धनगढी पुगिसकेको छ।

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउने छ। यसअघि पहिलो खेलमा जित निकाल्दै मनाङले सेमिफाइनलमा स्थान बनाइकेको छ। त्यस्तै, बागमती क्लब र हिमालयन शेर्पाले पनि जितका साथ क्वार्टरफाइनलमा स्थान बनाएको छ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ११ लाख पुरस्कार जित्नेछ।

प्रकाशित: Mar 06, 2022| 11:20 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।