बिहीबार, फागुन २१, २०८२

रियल मड्रिडको शानदार पुनरागमन जित

लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई ४-१ ले पराजित गरेको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

kumari

काठमाडौं- स्पेनिस ला लिगामा आज बिहान सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड विजयी भएको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई ४-१ ले पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि कामाविन्गा, लुका मोड्रिक, करिम बेन्जिमा र एसेन्सिओले गोल गरेका हुन्। रियल सोसिडाडलाई ओयार्जाबालले एक गोल फर्काए।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६३ अंक भएको छ। उ दोस्रो स्थानको सेभिल्ला भन्दा ८ अंकले अघि रहेको छ। सेभिल्लाको २७ खेलबाट ५५ अंक छ।

प्रकाशित: Mar 06, 2022| 08:29 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।