सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


तनहुँमा सहकारीमार्फत सामूहिक खेती

मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा सिसुवा भतेरी कृषि सहकारीमार्फत स्थानीय वासिन्दाले सामूहिक खेती गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

अनुदान पाएका प्रदेशले प्रगति विवरण नपठाउँदा खानेपानीमा समस्या : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले संघीय सरकारले संविधान बमोजिम प्रदेश सरकारको जिम्मामा रहेका खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारलाई सशर्त अनुदान दिए पनि त्यसको प्रगति विवरण पठाउन नसक्दा समस्या जटिल बन्दै...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

देशका केही स्थानमा चट्याङ्सहित वर्षाको सम्भावना

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। जसले गर्दा देशका विभिन्न भागमा वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

सुरु भयो रुपाली होलीको रौनक

को पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले)ले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्नाका लागि सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २८ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

प्रतिनिधिसभाको दशौँ अधिवेशनमा के-के भयो?

यसै अधिवेशनबाट ‘नेपाल सरकार र एमसिसीबीच भएको अनुदान सहायता सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ व्याख्यात्मक घोषणासहित अनुमोदन भयो। सरकारले सो सम्झौता गत फागुन ८ गते संसद्मा टेबुल गरेको थियो भने फागुन...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

यूक्रेनको अवस्था सहज बनाउन ठोस कदम चाल्न अमेरिकालाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलबार यूक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

‘होलीलाई आपसी सद्भावलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्छ’

मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले होली पर्वलाई आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

साफ यू १८ महिला च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

भारतको जमशेदपुरमा आजबाट सुरु भएको साफ यू१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ। प
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

संघीय संसद्को चालु अधिवेशन अन्त्य

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

हटाइयो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौं महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ

होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग खारेज हुन सक्छ?

'यसअघि लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पनि पदावधि सकिएपछि स्वत: खारेज भएको थियो,' उनले भने, 'सोही नजिरका आधारमा संसद्को अर्को अधिवेशनमा प्रधानन्यायाधीशविरुद्धको विषयमा छलफल हुन नसकेमा मंसिरमा पदावधि सकिएसँगै स्वत: खारेज हुनेछ।'
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

नोबेलको समस्या सुल्झियो : आयोग, पीडित विद्यार्थी अझै सशंकित

तिरिक्त शुल्कको विषयलाई लिएर नोबेल मेडिकल कलेज विराटनगरका आन्दोलनरत विद्यार्थीहरुको समस्या सुल्झिएको चिकित्सा शिक्षा आयोगले दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८