आइतबार, मंसिर ७, २०८२

साफ यू १८ महिला च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

भारतको जमशेदपुरमा आजबाट सुरु भएको साफ यू१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ। प
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँ दिल्ली- भारतको जमशेदपुरमा आजबाट सुरु भएको साफ यू१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ। पहिलो खेलमै आयोजक भारतको सामना गरेको नेपालले ७-० को हार बेहोरेको हो।

घरेलु टिम भारतका लागि लिन्डाले दुई गोल गरिन भने एक गोल सुजेशले गरिन। त्यस्तै, अपुर्णा, पुर्णिमा कुमारी, सुनिता र नितु लिन्डा ले समान १-१ गोल गरे। खेलको पहिलो मिनेटबाटै दबाबमा आएको नेपालले गोल फर्काउन सकेन।


प्रकाशित: Mar 15, 2022| 22:15 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।