नेपालको राजनीतिक हिसाबले समेत अर्थपूर्ण मानिएका रुपन्देहीको बुटवल, दाङको घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगञ्ज उपमहानगरका उपप्रमुखहरुले प्रमुखमा दाबी प्रस्तुत गरेका छन्।
नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको...
सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएको हो। यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो।
सालै जो कार्पेट तथा गलैंचा पसल अगाडि उभिएर व्यापारी बृहस्पति (रोय श्रेष्ठ) ग्राहक बोलाइरहेका हुन्छन्। व्यापार चौपट छ। ग्राहक नआउँदा उनी निराश छन्। कोरोना महामारीका कारण व्यापार सेलाएको उनको दुखेसो...
‘स्थानीय सरकार’ गठनपश्चात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धनलगायतका संरचनागत विकासका क्षेत्रमा नगरपालिकाले उल्लेख्य सफलता हासिल गरेको छ।
गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि...
आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वयनको चरणमा पुर्याइएको जानकारी दिइन्।
यसअघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान हुने भएको हो।
युरोपेली शीर्ष श्रेणीको क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडसँगस पराजित भएसँगै म्यानचेस्टर युनाइटेड बाहिरिएको छ।
नेपालले आज आईसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो त्रिकोणात्मक शृखंला खेल्दैछ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) को सामना गर्नलागेको हो।