सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बैतडीका वडाबाटै अब राष्ट्रिय परिचयपत्रको विवरण संकलन

बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको काम अब वडा तहबाटै गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

युक्रेनका हजारौं बालबालिकाहरु बेचबिखनको जोखिममा

रुसले युक्रेनमा लगातार आक्रमण जारी राखेपछि हजारौं बालबालिका बेचबिखनको जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

होलीको हर्षोल्लास [फोटो फिचर]

विगतका तुलनामा यस वर्षको फागु तुलनात्मक रूपमा सभ्य बन्दै गइरहेको प्रहरीले जानकारी दिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ

लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

सहकारीलाई भरतपुर महानगरको सहयोग

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेका हुन्। महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात वृद्धि

कोभिड–१९ संक्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

अभाव टार्न बोरिङबाट पानी निकालिँदै

गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ। त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

कांग्रेसले लखेटे मात्रै एमालेसँग तालमेलबारे सोचिन्छ : प्रचण्ड

प्रेस सेन्टर नेपाल लुम्बिनीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकता आफ्नै तागतमा चुनाव लड्ने र दोस्रोमा गठबन्धनबाट चुनावमा जाने रहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

साफ यू-१८ मा नेपालले बंगलादेशको सामना गर्दै

भारतको जमशेदपुरमा जारी साफ यू १८ महिला साफ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

के हुँदैछ रुस-युक्रेन द्वन्द्वमा?

त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिइरहेका थिए। त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो-फ्लाई जोन को लागि आफ्नो निवेदन नवीकरण गर्न...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

'पहिलो दल' बन्ने कांग्रेस दाबीका यस्ता ५ कारण

कम्युनिस्ट पार्टीको विभाजन, कांग्रेसभित्रको पछिल्लो एकता र पार्टीको निर्णय प्रभावित गर्ने स्थानमा युवा सहभागिताका कारण कांग्रेस नेतालाई त्यस्तो दाबी गर्न सहज भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

राप्रपा नेपालले पायो चुनाव चिह्न तीर

कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनाव चिह्न तीर पाएको छ। निर्वाचन आयोगले तीर चुनाव चिह्न प्रदान गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

फुटबल खेलाडीको होली उल्लास [तस्बिरहरू]

नेपाली राष्ट्रिय फुटबल टिम अहिले एन्फा कम्लेक्समा बन्द प्रशिक्षणमा छ। नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने मार्च २७ गते चोङ्बुरी एफसीसँग खेल्नेछ। दुबै खेल...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो

धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

मेसिनको फित्तामा बेरिएर युवकको मृत्यु

शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

पत्रकार राजेन्द्रप्रताप शाहको निधन

पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

काठमाडौंमा सभ्य बन्दै फागु पूर्णिमा

केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ। केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

प्राध्यापक ध्रुव कुमारको निधन

राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको ७३ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८