मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो

बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

काममा हस्तक्षेप नगर्दा संघीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा संघीयता प्राप्त हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दै

दुबई रंगशालामा सवा ११ बजेबाट सुरु हुने अन्तिम खेलमा नेपालले दोस्रो पटक पपुवा न्युगिनीको समना गर्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

लेटाङमा आज पनि कर्फ्यू

एकजना प्रहरीको ज्यान जाने गरी भएको मोरङको लेटाङमा भएको घटना अझै साम्य भएको छैन। त्यहाँ आज मंगलबार पनि कर्फ्यू जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

एनएसजेएफ स्पोट्स अवार्ड आज

अवार्डको तयारी पुरा भएको आयोजकले जानकारी दिइसकेको छ। यो वर्ष विभिन्न नौ विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

८ महिनामै १३ खर्बभन्दा बढीको आयात

सरकारले लिएको आयात निरुत्साहनको नीतिविपरीत फागुनमा पनि आयात बढेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

तातोपानी जोड्ने सडक कालोपत्रे सुरु

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

रुसले युक्रेनमा जैविक-रासायनिक हतियार प्रयोग गर्न खोज्दैछ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जनकपुर आउने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

एनआरएनएमा विवाद मिल्यो, दुईजना अध्यक्ष रहने सहमति

गैरआवासीय नेपाली संघ (एनरआएनए) मा चर्किएको विवाद समाधान भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

विभिन्न जनचेतनाका कार्यक्रम गरी विश्व पानी दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

मेलम्चीको सुरुङ सफाइ अन्तिम चरणमा, चैतभित्रै पानी काठमाडौं आइपुग्ने

गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफाइ अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

चाइना इस्टर्नको विमानमा सवार सबैको मृत्यु भएको आशंका, खोजी जारी

चीनमा हिजो सोमबार भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

नेपालमा पनि 'डेल्टाक्रोन' फैलिने जोखिम, खोपले काम गर्ने-नगर्नेबारे अध्ययन हुँदै

हामीले दुबै भेरियन्ट फेस गरिसकेकाले डेल्टाक्रोनले धेरै असर गर्दैनकी भन्‍ने अनुमान हो। हालसम्म डेल्टाक्रोन पुष्टि भएका मानिसहरुमा नयाँ लक्षणहरु देखिएका छैनन्। त्यसैले यसको गम्भीर असर नहोला।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

आन्तरिक तथा सीमा पर्यटन प्रवर्द्धनका लागि आन्तरिक ट्राभल मार्ट

जस अन्तर्गत पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्री दर १२२ रुपैयाँ ०९ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

रुसी र युक्रेनी राष्ट्रपतिबीच वार्ता गर्ने बेला भएको छैन : क्रेमलिन

रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह

युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गरेका छन्। आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८