मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

शरीरलाई फिट राख्‍न के गर्ने?

स्वास्थ्य विज्ञहरूका अनुसार जीवनशैली र खानपानमा गडबडीका कारण मानिसको तौल छिट्टै बढ्न थाल्छ। यसलाई नियन्त्रण गर्नका लागि खानामा पौष्टिक तत्व समावेश गर्नुपर्छ र अस्वस्थकर फास्टफुडबाट टाढा रहनुपर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

...त्यसकारण रेखाले बलिउडमा पाइला राखिन्

जिब्रोमा बलिउड अभिनेत्री रेखाको नाम आउँदा 'इन आँखो की मस्ती के मस्ताने हजारोँ है....' गीतको शब्द आफैँ याद आउँछ। आफ्नो जमानाकी सुन्दर नायिका रेखाका फ्यानहरुको कुनै कमी छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

दक्षिण कोरियाको प्रजनन दरमा लगातार पाँचौं वर्ष गिरावट

दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ। कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन् दरमा पनि कमी देखिएको बिहीबार सार्वजनिक दक्षिण...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

युद्धका कारण यूक्रेनबाट विस्थापित एक लाखलाई अमेरिकाले आश्रय दिने

युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

ड्रोनको माध्यमबाट घरको विवरण संकलन

महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पर्यटनमन्त्री आले भारततर्फ प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पानीको स्रोत संरक्षणका लागि नीति, कानून कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको स्रोत संरक्षणका लागि यस विषयमा भएका नीति, कानून कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

औषधिमै आर्थिक अनियमितता !

स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ। नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

खाना पकाउने ग्यासमा अनुदान हटाउने सरकारको तयारी

सरकारले खाना पकाउने ग्यासमा दिइरहेको अनुदान हटाउने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् ग्यासमा दिइँदै आएको अनुदान हटाउने तयारी सरकारले गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिपमा अनिल र नारायणको सुखद सुरुवात

दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिपमा नेपालका अनिल कुमार पुन मगर र नारायण भुजेलले सुखद सुरुआत गरेका छन्। बिहीबार काठमाडौंको ठमेलमा सम्पन्न भएको खेलअन्तर्गत पहिलो बाउटमा ५५ केजीअन्तर्गत नारायणले जित निकालेका...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

देशभर सक्रिय कोरोना संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

नीति महाधिवेशन छलेर कांग्रेसले कसरी बनाउँदैछ घोषणापत्र?

तीन महिनासम्मको अवधिमा पार्टीको भावी नीति र रणनीतिबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएपछि महाधिवेशनका तीन महिनासम्म कांग्रेसले नीति महाधिवेशनका बारेमा छलफल समेत गर्न सकेन।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पाकिस्तान र अफगानिस्तान भ्रमण सकेर नयाँ दिल्ली उत्रिए चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यी भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेका छन्। मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

प्लाष्टिकमा बेरेको अवस्थामा शव फेला

नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

आर्मीविरुद्ध एपीएफको जित, फउल दाबी गर्दै आर्मीका खेलाडी १० मिनेट मैदानबाहिर

चितवनको भरतपुरस्थित शारदानगर फुटबल मैदानमा एपीएफले विभागिय डर्बीविरुद्ध जित निकालेको छ। बिहीबार भएको राष्ट्रिय महिला लिग २०७८ को उद्घाटन खेलमा एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल ​​अन्तरले...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

चुनावसम्म गठबन्धन कायम गर्ने शीर्ष नेताको एकैस्वर, चुलियो ऊर्जा संकट [२०७८-१२-१०]

सत्तारुढ दलका शीर्ष नेताहरूले वर्तमान सत्ता गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८