मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिटामोलको एमजी बढाउने निर्णय कति उपयुक्त?

स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका नीति योजना महाशाखा प्रमुख, औषधि व्यवस्था विभागका महानिर्देशक, औषधि उत्पादक संघका अध्यक्ष, नेपाल फर्मास्युटिकल एसोसिएसनका प्रतिनिधिलगायतको सहभागितामा भएको बैठकले गरेको निर्णय विवादित बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

रुबलमा रुसी ग्यासको भुक्तानी 'अस्वीकार्य' : जी-सेभेन

समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

स्थानीय निर्वाचनका लागि मनाङ, मुस्ताङ र डोल्पामा ५-५ दल दर्ता

आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका मनाङ, मुस्ताङ र डोल्पामा सबैभन्दा कम राजनीतिक दल दर्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

बालविवाह अन्त्यका लागि जागे धार्मिक अगुवा

कुनै पनि धार्मिक ग्रन्थ वा दर्शनले बालविवाहलाई प्रोत्साहन वा मान्यता नदिएकाले धर्मसमेतका आडका नाममा भइरहेको सामाजिक विकृति बालविवाहको क्रम रोकाउन धार्मिक अगुवाहरू किन अग्रसर नहुने?
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

रुकुमकोटको सिस्नेमा खडेरी सुरु भएसँगै खानेपानीको समस्या

सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

सात लाखको गहनासहित एक जना पक्राउ

महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

चुनावको मुखमा ३६ जना डीएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

जी-७ राष्ट्रहरुले भने- रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’

रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहोर्‍याएका छन्। समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

प्रहरी हत्यामा संलग्नताको आशंकामा २० जना पक्राउ

मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

शान्ति सम्झौताका लागि तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

एउटै मोटरसाइकलमा सवार चार किशोरको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा परेर धनुषामा चार जना किशोरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

संसद्ले बिजनेस नपाएपछि सुदूरपश्चिमका सभामुखले गरे रुलिङ

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

दुई करोड ५० लाख जनसंख्या भएको चीनको सांघाइमा फेरि कडा लकडाउन

नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

के राति धेरै पसिना आउने समस्याले हैरान हुनुहुन्छ?

स्वास्थ्य विज्ञहरुका अनुसार राति सुत्दा अत्याधिक पसिना आउने समस्यालाई सामान्य मान्न हुँदैन। सुत्दा आफ्नो शरीरको तापक्रममा परिवर्तन आउनु सामान्य हो र यसले कहिलेकाहीँ पसिना आउन सक्छ। तर यदि तपाईंलाई धेरै...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

माल्दिभ्स प्रहरीद्वारा आतंकवादीको आशंकामा ९ जना पक्राउ

माल्दिभ्सको प्रहरीले सोमबार अड्दु शहरमा आतङ्कवादी गतिविधि गर्न खोजेको आशङ्कामा नौ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

ह्वाइट हाउसका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०:३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ।...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मेलमिलाप विवाद समाधानको आशालाग्दो तरिका

पोखरा महानगरपालिकाको आयोजनामा देशका ७५३ वटै स्थानीय तहका न्यायिक समितिका प्रमुख एवं प्रतिनिधिलाई आमन्त्रण गरिएको सम्मेलनका सहभागीले लामो झन्झटिलो, खर्चिलो एवं औपचारिक न्याय प्रणालीबाट पीडित सर्वसाधारणलाई स्थानीयस्तरमा नै न्याय प्रदान...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८