मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ। रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा

उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्‍याएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

आलुबाट तेब्बर आयआर्जन गर्दै डडेल्धुराका किसान

‘फाँट र साथ दिनुस्, आलु र आम्दानी लिनुस्’ नारामा समाहित हुँदै डडेल्धुरा जिल्लाका किसानले गहुँ छोडेर आलु लगाउन थालेपछि उत्पादन तेब्बर बढीले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो। नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप

तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

समिट वुमन अफ द इयर २०२२ सम्पन्‍न

सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो। जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो। तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

दुर्घटनामा वडासचिवको मृत्यु

मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

नयाँ वर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर सार्वजनिक

त्यसैगरी, यसपटक पनि आफ्ना ग्राहक र समर्थकका अपेक्षालाई ध्यानमा राख्दै आउँदो वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले '२०७९ मा १०००...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

'पढ्दै कमाउँदै' कार्यक्रमका लागि शिक्षामन्त्रीका जिल्लाका तीन विद्यालय छानिए

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छनोट गरिएका छन्। केन्द्रले बिहीबार सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको बागलुङका तीन विद्यालय मात्रै छनोट भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

मतपत्रको परीक्षण छपाइ सुरु

मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

५४ विकेट लिएपछि करण भन्छन्- 'रेकर्ड'हरू बन्दै जान्छन्, तोडिँदै जान्छन्

'अन्तिम बलमा मलाई निकै कौतुहल भएको थियो। एकपटक सोचेँ- तेज फालौँ कि। तर होइन ब्याटरले डफेन्स गरिहाल्ला नि। त्यसपछि सोचेँ 'स्लो' फाल्छु,' उनले खेल सम्झिए, 'त्यसबेला फिल्डिङ प्लान बनिरहेको थियो।...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

भारतले सार्वजनिक गर्‍यो प्रधानमन्त्री देउवाको तीन दिने भ्रमण तालिका

पत्‍नी आरजु राणा देउवा, चार जना मन्त्रीहरु र अन्य विभिन्‍न मन्त्रालयका प्रतिनिधिहरुको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भारती विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार शुक्रबार...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

कोरोना संक्रमण मुक्त हुने दर ९८.७ प्रतिशत, आईसीयूमा ३ जना

कोरोना भाइरसको सङ्क्रमण आज २५ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा सुरु

माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्‍चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सोलु करिडोर प्रसारण लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुमा उद्घाटन गर्ने

लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्‍न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ। शुक्रबार भारत भ्रमणमा जान लागेकाका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

दलित समुदाय उत्थान ऐनको नमूना सरकारलाई हस्तान्तरण

दलित समुदायको अधिकार र उत्थानका लागि नागरिक स्तरबाट तयार पारिएको छुट्टै दलित ऐनको प्रस्ताविक नमूना कानुन सरकारलाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

यी हुन् कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले गरेका तीन निर्णयहरु

पार्टीका उपसभापतिसमेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बिहीबार बसेको बैठकले प्रदेशलगायत विभिन्‍न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सेञ्चुरी रिकरिङ बैंकको नयाँ निक्षेप खाता सञ्‍चालन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्‍चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

कांग्रेस : स्थानीय तहका उम्मेदवारको नाम वैशाख १ भित्र केन्द्रमा पठाउन निर्देशन [तालिकासहित]

नेपाली कांग्रेसको स्थानीय तहतर्फका उम्मेदवारहरुको नाम वैशाख १ गतेसम्म केन्द्रमा पठाइसक्ने गरी उम्मेदवार छनोटको समय तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८