बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चौकीडाँडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

दुर्घटनाबाट मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्की पनि घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

आर्थिक समस्याका आन्तरिक र बाह्‍य कारण

अन्य मुलुकले जस्तै नेपालमा पनि कोभिडले केकस्ता समस्या आए र ती समस्याको लागि के गर्नुपर्छ भन्ने हिसाबले राष्ट्रिय योजना आयोगले बृहत् अध्ययन गरेको थियो। त्यो अध्ययनअनुसार कोभिडका कारण पहिलो वर्ष...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

स्थानीय तह निर्वाचन : गाउँ-नगर बालमैत्री छैनन्

निर्वाचन मिति नजिँकिदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित आ-आफ्ना गतिविधिलाई तीव्र बनाइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

वैशाख २ देखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बागलुङमा सहकारीसहित सात घरमा चोरी

सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो।​
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

एसिया कप फुटसल छनोट : अभ्यासबाट आफूलाई निखार्दै नेपाली टिम

एएफसी फुटसल कप छनोटअन्तर्गत दक्षिण र केन्द्रीय एसियाली जोनको छनोट अप्रिल १० तारिखदेखि १२ तारिखसम्म किर्गिस्तानमा हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता

महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका प्रध्यानाध्यापकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जिपलाइन

रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जिपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

हतियारसहित तीन जना पक्राउ

लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

कमल थापाले चुनावी तालमेलमा एमालेलाई प्राथमिकता दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले एमालेसँग चुनावी तालमेललाई प्राथमिकता दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

काठमाडौंमा आज राप्रपाको शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा)ले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

सुदूरपश्चिम सरकारमा कांग्रेसले भाग नपाएपछि...

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले सहभागिता जनाउन पाउनु पर्ने बताउँदै आएको छ। केन्द्रदेखि अन्य ६ प्रदेशमा गठबन्धनको सरकार रहेकोमा सुदूरपश्चिममा कांग्रेस सरकार बाहिर रहेर सहयोग गरिरहेको छ। यस्तो अवस्थामा कांग्रेस...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका

नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसंख्या भन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न माग

शुक्रबार काठमाडौंमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकियो

बिहीबार राति भएको खेलमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएकफ हो। खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍यो। भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारीमा पिकअपको ठक्करबाट बिहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

आज पूर्वी पहाडीमा वर्षाको सम्भावना

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८