बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रुकुम पूर्वमा कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै

केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सैनिक कल्याणकारी महानिर्देशनालयद्वारा ६९ पदमा दरखास्त माग

सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै, यस्तो छ कार्यक्रम

परराष्ट्रमन्त्री डा. नारायण खड्का भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

मासु खाएको विषयमा दुई विद्यार्थी संगठनबीच जेएनयूमा झडप

जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

पुनित राजकुमारको अन्तिम फिल्म 'जेम्स' ओटीटीमा कहिले आउछ?

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार पुनित राजकुमारको अभिनय निकै बलियो हुने गर्थ्यो। तर, सन् २०२१ को अक्टोबरमा अचानक उनको मृत्यु भयो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सत्ता साझेदार दलले तनहुँको पालिकास्तरमा सुझाव संकलन गर्ने

अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव संकलन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

जंगली च्याउ खाँदा एकको मृत्यु

जंगली च्याउ खाएर बिरामी भएकी तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेकी एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गठबन्धनबारे कांग्रेसभित्र किन चलमलाएको छ 'हतासा समूह'?

अहिलेको मिश्रित निर्वाचन प्रणालीमा यति मतले सुविधाजनक बहुमत हासिल गर्न सकिँदैन। यो यथार्थ बुझेका कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेल गर्न तम्तयार बनेका हुन्। गठबन्धन गर्दैमा सबै मतदाता...
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ सोमबारका लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सांघाईमा कोभिड सङ्क्रमण निको भई ११ हजारभन्दा बढी विरामी अस्पतालबाट डिस्चार्ज

उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै सांघाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय अधिकारीहरूले आइतबार बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

दक्षिण कोरियामा एक लाख ६४ हजार ४८१ कोभिडका नयाँ संक्रमित

दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

फ्रान्समा राष्ट्रपतिका लागि म्याँक्रो र ले पेन मैदानमा

सन् २०२२ मा हुने गरी तय भएको राष्ट्रपति चयनका लागि फ्रान्समा स्थानीय समय अनुसार आइतबार विहान ८ बजेदेखि मतदान सुरु भएको छ। वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोँसहित १२ जना उम्मेदवारबाट आगामी...
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सुर्के थैलीमा एक किलो ४२२ ग्राम चरेस

शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

खबरदारी पूरा गर्न सरकारमा सहभागी भयौं : मन्त्री रावल

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले विगतमा प्रदेश सरकारलाई गरिँदै आएका खबरदारीलाई पूरा गर्नका लागि नेपाली कांग्रेस प्रदेशमा सरकारमा सहभागी भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

घोषणापत्रमा शिक्षालाई प्राथमिकता दिन आग्रह

आसन्‍न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा गुणस्तरीय शिक्षाको विषयलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छेटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्‍ने र मर्मतमा ध्यान दिनुपर्ने बताए। कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८