मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सैनिक कल्याणकारी महानिर्देशनालयद्वारा ६९ पदमा दरखास्त माग

सैनिक कल्याणकारी महानिर्देशनालयद्वारा ६९ पदमा दरखास्त माग

सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो। 

करार सेवामा पदपूर्ति गरिने महानिर्देशनालयले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र कार्यालय समयमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्यालयमा दरखास्त फाराम भर्न सक्ने छन्। दरखास्त आगामी वैशाख १५ गतेभित्र बुझाइसक्नु पर्ने छ।

प्रकाशित: Apr 11, 2022| 07:57 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।