बुधबार, कात्तिक ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, कात्तिक ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
विरगञ्जसहित कुनै पनि स्थानीय तहमा गठबन्धन नगर्ने पर्सा कांग्रेसको निर्णय
नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका सहित सबै स्थानीय तहमा गठबन्धन नगर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तले भेटे प्रचण्डलाई
विप्लव नेतृत्वको सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
सुदूरपश्चिममा आज विसु पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदैछ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
संविधानको रक्षाका लागि गठबन्धन गरिएको हो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
केहीबेर धुम्मिएको काठमाडौंको मौसम सफा
केहीबेर धुम्मिएको काठमाडौं उपत्यकाको मौसम सफा भएको छ। बिहीबार बिहान हल्का वर्षा भए पनि मौसममा क्रमिक सुधार देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौं : नेता डा कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
ट्रकको ठक्करबाट घाइते प्रहरी हवल्दारको मृत्यु
दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
चट्याङ लागेर एकै परिवारका तीन जना घाइते
कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
काठमाडौंमा कार दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
सेलिब्रेटीलाई पनि कानुन लाग्छ
यो विषयले चलचित्र क्षेत्र मात्र नभएर अन्य क्षेत्रलाई पनि यही सन्देश प्रवाह गरेको निर्देशक मनोज पण्डित बताउँछन्। दुषित समाजलाई सफा गर्न पल प्रकरणले थोरै भएपनि चेतना थपिदिएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
सुदूरपश्चिममा विसु पर्वको रौनक
सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदैछ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
दुई दिनमा एक करोडको सामान बरामद
भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि रुसमा प्रतिबन्ध
युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
सार्वजनिक शिक्षा सुधारको अभियान सुरु भयो : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
नयाँ वर्षमा ओलीले शुभकामना सन्देश- स्वार्थी समूहबाट सचेत रहनु होला
पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा देशवासीका नाममा शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
कुहिएको अवस्थामा शव फेला
महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले मागे गठबन्धनका लागि भोट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी
नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
नयाँ वर्षको पहिलो दिन : बिहानैदेखि काठमाडौंमा वर्षा
नयाँ वर्ष २०७९ सालको पहिलो दिन बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९
3585
3586
3587
3588