आइतबार, असार ७, २०८३

काठमाडौंमा कार दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ।

गएराति १२ बजेर ५० मिनेटमा बा७च ८२०८ नम्बरको कार दुर्घटना हुँदा कारका चालक चितवन मिलनरोड घर भएका ३६ वर्षीय अङ्कित पण्डित शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति सवा १ बजे ज्यान गएको हो।

प्रकाशित: Apr 14, 2022| 09:20 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।