बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सिरी 'ए' मा उपाधि दाबेदार दुई मिलान टोलीको खेल हुँदै

इटालियन फुटबल लिग सिरी ए मा आज राति दुई खेल हुँदैछन्। लिगका शिर्ष दुई टिम एसि मिलान र इन्टर मिलान उपाधिको होडमा कब्जा जमाउन खेल्दै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मन्त्रिपरिषद् बैठकले गर्‍यो सात निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

आईपीएलको शीर्ष स्थानमा उक्लिने प्रयासमा कोलकाता

भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज २५औं चरणको खेल सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइन

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृतिको काम गर्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

एसिया कप छनोटअघि नेपालले तीन देशसँग मैत्रीपूर्ण खेल्ने

नेपालले एसिया कप छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

रुसको सुरक्षा परिषद्का उप-अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

...त्यसपछि सुरु भयो जनार्दन–वर्षमान टकराव

पछिल्लो पटक अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्री पुनको टकराव राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा बाहिर आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

एसिया कप छनोटका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

एसियन कप छनोटको तेस्रो चरणका लागि अलुमताइरीले २५ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

नुवाकोटे टाइगर बने हेविवेट च्याम्पियन

बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको डेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सिन्दूर जात्राले रंगियो मध्यपुर थिमि [फोटोफिचर]

भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

अरुण दास हत्या प्रकरण : 'हत्यारा हौं पक्राउ गरेर देखा' भनेर भिडियो सार्वजनिक गर्ने समातिए

कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

'बजेट होलिडे'देखि गभर्नर निलम्बनको राजनीतिसम्म

उसै त कोभिडका कारण थला परिरहेको अर्थतन्त्र समयमा नै उपचार दिनुपर्ने बाध्यताका बाबजुत पनि राजनीतिक लाभका लागि गरिएको बजेट होलिडेका कारण अर्थतन्त्रले समयमा नै उपचार पाउन सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

आज छापावाला सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँ कायम गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

भानुभक्त प्राणी उद्यानमा चरा गणना गरिने

प्राणी उद्यानले ओगटेको वन क्षेत्रमा चरा गणना गरिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए। उनका अनुसार हालसम्म प्राणी उद्यानको क्षेत्रभित्र १८५ प्रजातिका चरा भेटिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

विश्व स्काउटको सम्मान पाउने केपी ओली पहिलो नेपाली

विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभूषित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ। बैठकमा आसन्न स्थानीय तहका निर्वाचनलाई छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कर्णालीमा चुनावमा भाग लिने दलको संख्या कम

अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

डडेल्धुराको प्रसिद्ध घटाल जात्रा आज मनाइँदै

अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

बागमती प्रदेश : एक वर्षमा दुर्घटनामा परी ३६० जनाको मृत्यु

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

ललितपुरको मेयरमा कांग्रेसबाट सात जना सिफारिस

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९