बुधबार, फागुन २०, २०८२

एसिया कप छनोटअघि नेपालले तीन देशसँग मैत्रीपूर्ण खेल्ने

नेपालले एसिया कप छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं– नेपालले एसिया कप फुटबल छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी गरेको जानकारी गराएका हुन्।

अब नेपालले अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेलको तयारी गरेको हो। प्रशिक्षक अलमुताइरीका अनुसार नेपाली टिमले कुवेती र कतारी फुटबल क्लबसँग मैत्रीपूर्ण खेलको पनि तयारी गरिरहेको छ।

नेपालले अब कतारमा गएर पनि अभ्यास गर्ने भएको छ। कुवेतको वातावरणसँग घुलमिल हुनका लागि घरेलु मैदानमा एक हप्ताको अभ्यासपछि नेपाली टिम कतारमा गएर अभ्यास गर्न लागेको हो। र, मैत्रीपूर्ण खेल पनि त्यहि देशमा हुनेछ।


प्रकाशित: Apr 15, 2022| 13:41 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।