बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

भन्सार छलिको सुन र मोबाइलसहित विमानस्थलबाट दुई जना पक्राउ

सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

लोकतन्त्र रक्षाका लागि माओवादीले पनि रुख चिन्हमा मत हाल्नुपर्छः शक्ति बस्नेत [अन्तर्वार्ता]

राजनीतिक मोर्चावन्दीको आधारमा केन्द्रमा संयुक्त सरकार बन्यो। प्रदेशमा संयुक्त सरकार बन्यो। अब अहिले स्थानीय सरकारमा त्यही निरन्तरताको कुरा हो। यो नयाँ गठबन्धन पनि होइन। र, एमालेकै विरुद्ध भनेर गठबन्धन बनेको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

तोलामा १५०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

म्याग्दीको डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट एक जनाको मृत्यु

अर्थमन्त्री बराल चढेको ग१झ ४४५ नम्बरको गाडीले पोखरामा नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको उपचारकै क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

वर्षाले राहत

मंगलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

भ्यू टावर र सभाहल निर्माणका कार्यक्रम आगामी बजेटमा थप्दैनौं : मन्त्री झाँक्री

शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

ओलीले युवाहरूसँग अन्तरक्रिया गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज युवाहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु

मकवानपुरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ की ६५ वर्षीय जीतबहादुर गोले रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

कांग्रेसबाट धुर्कोटको अध्यक्षमा भण्डारीको नाम सिफारिस

गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारीको नाम सिफारिस भएको छ। उनको नाम सर्वसम्मत सिफारिस भएका हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

राप्रपाले आज आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

भेरी अस्पताललाई सम्मान

बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

लखनौलाई हराउँदै बैंगलोर आईपीएलको दोस्रो स्थानमा

दोस्रो स्थानमा रहेको लखनौं सुपर जायन्टलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिगमा आफू दोस्रो स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

पाल्पामा सुख्खा पहिरोमा पुरिएर एकजना बेपत्ता

पाल्पाको तिनाउ-१ कचलमा सुख्खा पहिरोमा परी एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

सलाहको दोहोरो गोलमा युनाइटेडविरुद्ध लिभरपुलको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न भएको खेलमा लिभपरपुले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

१३ वर्षीया बालिका बलात्कृत

अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा सम्बन्ध बनाई १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदासलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अन्तिम दिन

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९