बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भरतपुरको चुनावी सभालाई देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

सत्तारूढ गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

काठमाडौंमा गएरातिदेखि नै वर्षा

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

जर्मन कार बजारमा थप समस्या

संघीय यातायात प्राधिकरण (केबीए) ले भनेको छ, “जर्मनीमा बार्षिक रूपमा नयाँ कारका लागि परेको आवेदन २१.५ प्रतिशतले घटेर सङ्ख्या एक लाख ८० हजारभन्दा कममा झरेको छ। यो मार्चको तुलनामा यो...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

बाइडेनले भने - लोकतन्त्रको रक्षाका लागि युक्रेनलाई सैन्य सहयोग

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सुकीको सजायमाथि पुनर्विचार गर्ने आग्रह खारेज

म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

श्रीलंकाको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम

श्रीलंकामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

चन्द्रागिरिमा ५६ मतदान केन्द्र, ४७ हजार २६४ मतदाता

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५६ मतदान केन्द्र राखिने भएको छ। काठमाडौं प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि २२ मतदानस्थलमा ५६ मतदान केन्द्र...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल

पाशुपत क्षेत्र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उक्त क्षेत्रमा किरियापुत्री भवन, भण्डारखाल क्षेत्रलगायतको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

माओवादीका आधिकारिक उम्मेदवारलाई 'बागी'ले लगाए एक लाखको माला

हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीका अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई 'बागी' उम्मेदवारी दिएका अकबीर खड्काले एक लाख रुपैयाँको नोटको माला लगाइदिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

आयोगका सदस्य डा. सूर्य ढुंगेल मधेश प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोली प्रदेश नम्बर १ को अनुगमनमा जाने कार्यक्रम...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १९ संक्रमित थपिए।

देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८२१ को...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

शिक्षा प्रणालीमा सुधारको खाँचो

बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको गोष्ठीमा नेपालको शिक्षा, सैनिक आवासीय माध्यामिक विद्यालयका शिक्षा र विश्वमा अभ्यास भइरहेका शिक्षा प्रणालीका विषयमा समेत विमर्श भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नमूना मतदानमा बदर मत शून्य

वैशाख ३० गते स्थानीय तह निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले निर्वाचन कार्यालयले गरेको नमूना मतदानमा कुनै पनि पदमा मत बदर नभएको मतदान अधिकृतको भूमिकामा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृत्तिले अर्थतन्त्र संकटमा : अर्थविद् स्वर्णिम वाग्ले

अर्थविद् स्वर्णिम वाग्लेले कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृतिले नेपाली अर्थतन्त्र पनि संकटतर्फ जाने सम्भावना बढेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

गृहमन्त्रीको निर्देशनपछि रोशी दुर्घटनाको अनुसन्धान गर्न समिति गठन

काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप

उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ। खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

मैदानमा १ लाख ४५ हजार उम्मेदवार, सगरमाथामा राजु लामाको कन्सर्ट [२०७९-१-२१]

आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। यसअघि प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाई भएको आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

चितवनमा देउवाले किन चढेनन् झण्डावाल सरकारी गाडी?

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन्। नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

रञ्जु दर्शनाले कसिन् लगनगाँठो

विवेकशील साझा पार्टीमा उनी बागमती प्रदेश संयोजक बनेकी थिइन्। चार वर्ष विवेकशील साझामा आबद्ध उनी पार्टीमा विवाद भएपछि राजीनामा दिइन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९