बिहीबार, कात्तिक १२, २०८३

माओवादीका आधिकारिक उम्मेदवारलाई 'बागी'ले लगाए एक लाखको माला

हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीका अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई 'बागी' उम्मेदवारी दिएका अकबीर खड्काले एक लाख रुपैयाँको नोटको माला लगाइदिएका हुन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं-  नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका आधिकारिक उम्मेदवारलाई बागीले एक लाख रुपैयाँको माला लगाइ दिएका छन्। हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीका अध्यक्ष उम्मेदवार  बनेका लालकेश जैशीलाई 'बागी' उम्मेदवारी दिएका अकबीर खड्काले एक लाख रुपैयाँको नोटको माला लगाइदिएका हुन्।

खड्काले आफ्नो स्वतन्त्र उम्मेदवारी नभएको घोषणा गर्दै जैशीलाई समर्थन गर्ने सहमतिका साथ आफूले जम्मा गरेको एक लाख चुनाव खर्च जैशीलाई माला बनाएर जैशीलाई दिएका हुन्। 

खड्काले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको थिए। उनलाई निर्वाचन कार्यालयले चुनाव चिह्न गुलाफको फूल दिएको थियो। उनले गुलाफको फूल र चुनाव खर्चका लागि जम्मा गरेको एक लाख रुपैषाँ जैशीलाई हस्तान्तरण गरेको बताए। ताँजाकोटमा माओवादीक जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा छ।

प्रकाशित: May 04, 2022| 23:12 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...