शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गृह जिल्लामा गृहमन्त्रीले प्रयोग गरे निजी गाडी

गृहजिल्ला पुगेको समयमा खाँणले निजी गाडी चढेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

सत्ता गठबन्धनको जनकपुरको सभामा विमलेन्द्र निधि सहभागी नहुने

गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको बताउँदै नेता निधिले आफू चुनावी सभामा सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

सेनाको हेलिकप्टर चढेर बुटवल पुगे देउवा

उनी भर्खरै नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवल पुगेका हुन्। देउवा आजै बुटवलबाट तनहुँ र जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

सामाजिक सुरक्षा कोषको २ महिनाको योगदान रकम योगदानकर्ताको खातामा

रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

नवौं राष्ट्रिय खेलकुदको मस्कटमा कस्तुरी मृग

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिवार बिहान पत्रकार सम्मेलन गर्दै मस्कट सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

उँभो जाने भोटतिर

सर्वत्र हिउँ नै हिउँले ढाकेको थियो। त्यसो त मनाङ जाने भनेकै हिमाल हेर्नका लागि हो। हिमाल नेपालको अन्य भूभागबाट उत्तर दिशामा देखिन्छ। तर मनाङको विशेषता नै भनौँ, के उत्तर, के...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरियो : श्रममन्त्री श्रेष्ठ

सत्ता गठबन्धनले शुक्रवार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा सिकाउन थालेका...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

टस जितेर बलिङ गरेको नेपालको राम्रो सुरुआत

काठमाडौंमा जारी नेपाल र जिम्बावे ए को दुई पक्षीय एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर बलिङ सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

ओलीले आज चार स्थानका चुनावी सभालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ का चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

सुर्ख‍ेतमा चुनावी प्रचारमा प्रयोग भएका दुई गाडीमा आगजनी

सुर्खेतमा चुनावमा प्रयोग भइरहेका दुई गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेको दुई वटा गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

गठबन्धनको चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

कम्पनी रजिष्ट्रारको कार्यालयको अतिआवश्यक बाहेकका सेवा बन्द

कम्पनी रजिष्ट्रारको कार्यालयले अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

कास्कीमा चुनावको मौन अवधिभर जाँडरक्सी बिक्रीमा रोक

जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर जाँडरक्सी बिक्री वितरणमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

किशोर किशोरी झुण्डिएको अवस्था मृत फेला

धनगढीमा किशोर किशोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार शनिबार धनगढी उपमहानगरपालिका-१० का दुई जना किशोर किशोरी मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

कैलालीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

शुक्रबार राति जिल्लाको गौरीगंगा नगरपालिका-१ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख ६४६० नम्बरको सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह

बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

आईपीएलमा गुजरातमाथि मुम्बईको नाटकीय जित

मुम्बई इन्डियन्स इन्डियनले प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै शीर्ष स्थानको गुजरात टाइटन्सलाई पाँच रनले पराजित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९