बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिलाई ऊर्जामन्त्री भुसालको आग्रह

आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षणलाई विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न उनले सुझाव दिइन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

गाउँ-गाउँका सिंहदरबारको गुनासो : संघ र केन्द्रले वास्ता गर्दैन, हामीसँग अधिकार छैन

कृषिलाई आम्दानीको स्रोतको रुपमा अघि लैजानुपर्ने उनले बताइन्। जनताको चाहना पनि शिक्षा र स्वास्थ्यमा नै काम होस् भन्ने रहेको पाण्डे बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

६ घण्टादेखि नुवाकोटको हाइटेन्सनमा प्रेमबहादुर, हेलिकोप्टरबाट उद्धारको तयारी

नुवाकोटको बोलकोटगढी नगरपालिका वडा नम्बर-१३ का प्रेमबहादुर बिक शनिबार बिहान १० बजेदेखि विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ संक्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

झलनाथले भने- गठबन्धनले फाइदा भएन

गत निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला

उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

जस्टिन बिबरलाई 'रामसे हन्ट सिन्ड्रोम' देखिएपछि अनुहारको पक्षघात

हलिउडका चर्चित गायक जस्टिन बिबरलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोग देखिएपछि उनको अनुहारको पक्षघात भएको छ। उनको अनुहारको आधा भागमा प्यारालाइसिस देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

पहिलो बैठकमै चर्काचर्की गरेका वडाध्यक्ष रिजालको घरमा बालेनको लन्च

पहिलो कार्यपालिका बैठकमा नै सवाल जवाफ भएपछि मेयर समर्थहरूबाट आलोचना खेपेका अध्यक्ष रिजालको घरमा बालेन पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

काखमा २१ महिनाको बच्चा च्यापेर अनशन बसिरहेकी कुमारी आमा

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी उनले चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश छिन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

सपेराको जनजीवन झल्काउने 'कथा कस्तुरी'

सपेरा अर्थात ‘बिन’ को धुनमा सर्पलाई लट्ठ बनाएर नचाउने एक समुदाय। कथा यहि सपेराको बस्तीको हो। तराई भेगको कुनै ठाउँमा अवस्थित जैपुन गाउँमा सपेराको बसोबास छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

एमालेको कार्यालय समितिको बैठक बस्दै

नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

बालिका बलात्कार आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

अपेक्षा नै नगरेको परिणाम आएपछि उत्साहित छन् क्यान्सर वैज्ञानिक

‘डोस्टारलिमाब’ भनिने उक्त औषधी मेडिकल भाषामा ‘मोनोक्लोनोल एन्टीबडी ड्रग’ हो। जसलाई बेलायतमा पहिले नै पाठेघरको क्यान्सरको उपचारका रुपमा स्वीकृत गरिसकिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

बेपत्ता युवकको शव इनारमा फेला

कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिकाअनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

आठ महिनाभित्रै एकीकृत समाजवादी राष्ट्रव्यापी बन्ने खनालको दाबी

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ। जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

मधेशको मुद्दामा मिडियाको भूमिका

मधेसका मुद्दामा मिडियाले रिसर्च गरेर समाग्री प्रकाशन प्रसारण गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

लैनचौरबाट ३५ लाख लुटपाट घटनामा संलग्न थप एक व्यक्ति पक्राउ

काठमाडौंको लैनचौरमा ३५ लाख लुटपाट गरेको घटनामा संलग्न थप एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९