सात वटै प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यसअघिका केही आयोजनालाई रकम नछुट्याए पनि झापाको आदिवासी रंगशाला, चितवनको रंगशाला, कोहलपुरको टेक्निकल सेन्टरदेखि सुदूरपश्चिमको फाप्लासम्मले बजेटमा स्थान पाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९