आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


५ देखि १२ वर्षका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी

डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ। सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

वीरगन्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्‍ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

युक्रेनलाई पुनर्निर्माण गर्न 'मार्शल प्लान' चाहिन्छ : जर्मन चान्सलर

रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि युक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

श्रीलंकाले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने

श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रेमासिङ्घेले बुधबार संसदलाई अन्तरराष्ट्रिय मौद्रिक कोष (आईएमएफ) सँग कर्मचारी स्तरीय सम्झौता र जुलाईको अन्त्यसम्ममा जमानत प्याकेजको कार्यक्रम तय गरिने कुरा बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

बाढी-पहिराबाट हुने जोखिम न्यूनीकरणका लागि कृत्रिम अभ्यास

कालिजङ्ग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो। बाढी र पहिराका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

पाकिस्तानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १० घाइते

पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

निर्वाचनको खर्च विवरण बुझाउन आयोगको ताकेता

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

कोभिड १९ संकट व्यवस्थापन विधेयक प्रस्तुत

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो। विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराए।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

क्षमताभन्दा धेरैलाई बाल सुधारगृहमा राख्दा...

बाल सुधारगृहका बालकलाई स्थानान्तरण गर्नेक्रममा मंगलबार भैरहवाको बाल सुधारगृहको अवस्था तनावग्रस्त बन्यो। स्थानन्तरण गर्नेक्रममा बालक रिसाएर प्रहरीमाथि नै जाइलागेपछि दिउँसो करिब १:३० बजेदेखि सुरु भएको तनाव राति ७ बजे मात्रै...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

घुस प्रकरण मुछिएका न्यायाधीश निलम्बनमा, अफगानिस्तानमा शक्तिशाली भूकम्प [२०७९-३-८]

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई घुस अफर गरेका वकिल रूद्रप्रसाद पोखरेलले आफैलाई स्वनिलम्बन गरेका छन्। अडियो सार्वजनिक भएपछि उनकै आलोचना सुरु भएपछि उनले आफ्नो स्वनिलम्बनको घोषणा गर्दै आफूमाथि छानबिन...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

इम्बोस्ड नम्बर प्लेट जडानको गति बढाइने

सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी ठेक्का सम्झौता गरे पनि हाल ३७ लाख सवारी साधन छन्। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिले ठेक्का सम्झौता भएभन्दा अहिले...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

स्वास्थ्य बिमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बिमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

रिटायर्ड नासुसँग २ करोडको अकूत सम्पत्ति, श्रीमती र छोराका नाममा २१ ठाउँमा जग्गा

गणपतिले उनकी श्रीमति मीना र तीन छोराका नाममा २१ ठाउँमा व्यक्तिगत/स्वआर्जन उल्लेख गरेर जग्गा/जमिन देखाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

१४ औं ब्रिक्स : चीनलाई शासन पद्धती र विकास मोडल प्रबर्द्धन गर्ने अवसर

चिनियाँ राष्ट्रपति सी जिन पिङसँगै ब्राजिल, भारत, रुस र दक्षिण अफ्रिकाका राष्ट्र प्रमुखहरु भिडियो लिंकमार्फत उक्त सम्मेलनमा सहभागी हुने भएका छन्। विश्‍वव्यापी विकासका लागि 'नयाँ युग' को सुरुवात नारा दिइएको...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

नेपालमा उत्पादित कफी युरोप र अमेरिका निर्यात गर्न ईयूले सहयोग गर्ने

नेपाली कफीको उत्पादन तथा गुणस्तरमा सुधार गरी बजार प्रवर्द्धनमा ईयूले सहयोग गर्ने भएको हो। ईयूको सहयोगमा नेपालको कफीको गुणस्तरमा सुधार गरी युरोप र अमेरिकी निर्यात हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

एन्फा महासचिवमा राई नियुक्त, कोषाध्यक्षको जिम्मेवारी जोशीलाई

अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई नियुक्त भएका छन्। बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासचिवमा राईलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

१ प्रतिशतलाई मात्र 'फ्री-भिसा, फ्री टिकट', ९६ प्रतिशतको राहदानी रोजगारदाताको नियन्त्रणमा

विदेश कामका लागि जानुअघि गरिने सम्झौताअनुसार कामसमेत श्रमिकले नपाउने गरेको अध्ययनको निष्कर्ष छ। जम्मा ४७ प्रतिशतले मात्र सम्झैताअनुसारको काम पाएका छन्। ५३ प्रतिशतले सम्झौतामा उल्लेख भएको भन्दा फरक काम गर्नुपरेको...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

अफगानिस्तान भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु, 'अवस्था दयनीय'

अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ। अफगानिस्तानको संस्कृति तथा सूचना विभागलाई उदृत गर्दै अलजजिराले भूकम्पमा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी भएको उल्लेख गरेको...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९