आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'बीबीआईएन सन्धि'का कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एसियाका चार देशबीच भएको ‘बीबीआईएन सन्धि’ का कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीमा राख्नुपरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

धनुषाका किसानलाई रासायनिक मल अभाव

धनुषाको औरही गाउँपालिका-३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

म्याग्दीमा सडक निर्माण लक्ष्यअघि नै सकियो

सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

चिकित्सा शिक्षा स्नातक तहको म्याचिङ प्रक्रिया स्थगित

चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया स्थागित गरेको छ। आयोगले असार ३ गते छात्रवृत्तितर्फको पूर्वमनोनयनको सूची प्रकाशन गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

विजयनगर गाउँपालिकाद्वारा ४१५ छात्रालाई निःशुल्क साइकल वितरण

छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

भारतमा १२ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित थपिए

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

टिप्परको ठक्करबाट भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

गेटा मेडिकल कलेजको निर्देशकमा जोशी

राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ। जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

गण्डकी प्रदेशमा ४१ शिक्षकको बढुवा

शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर

गृह मन्त्रालयले बुधबार नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कसरी बाँच्ने सय वर्ष?

बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने वा सम्पूर्ण प्रक्रियालाई उल्ट्याउने सूत्र अहिलेसम्म उपलब्ध छैन तर वैज्ञानिकहरू यस दिशामा काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिबाना

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

एमाले प्रदेश सांसद खातुन पदमुक्त हुने

प्रदेश १ एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुने भएकी छिन्। समानुपातिक सांसद खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर भूकम्प गयो

कास्कीको पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

देशका केही भागमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नेपाल प्रज्ञा प्रतिष्ठान ६६औं वर्ष प्रवेश

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस-१ का चन्द्र बहादुर तामाङ रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९