आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

किसानलाई रासायनिक मल पाउन सकस

उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल पाउन नसक्दा अहिले उनीहरूको चित्कार चुलिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

काठमाडौंको टोखामा उत्पादित चाकुको ब्रान्डिङ गरिने

टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

सिन्धुपाल्चोक कारागारमा रहेका एक थुनुवाको मृत्यु

सिन्धुपाल्चोकको कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

४३५ पालिकाले ल्याए बजेट, १९ गयल

देशभर ४६० गाउँपालिका रहेकामा १९ पालिकाले बजेट सार्वजनिक नगरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, चार मन्त्री अनुपस्थित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम साढे १२ बजेदेखि बैठक सुरू भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

सरकारले करमा कटौती गर्दै घटायो पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ

सरकारले करमा कटौती पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

कैलालीका १३ पालिकाले ल्याए बजेट : कुन पालिकाको कति?

कैलालीका १३ पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

पाँच दशकपछि अमेरिकी सर्वोच्च अदालतले उल्टायो गर्भपतनसम्बन्धी फैसला

अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसला उल्ट्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

कलंकीमा ढुंगाले हिर्काएर एक महिलाको हत्या

काठमाडौंको कलंकीमा ढुंगाले हिर्काएर एक जना महिलाको हत्या भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

बिमा विधेयक ४ वर्ष रोकेर अर्थ समितिले पठायो प्रतिवेदन

बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ अर्थ समितिबाट पारित भएको छ। ५ वर्षदेखि विचाराधीन रहेको प्रस्तावित विधेयक असार २ गते बसेको अर्थ समितिको बैठकले पारित गरको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

कर्णाली नदीमा डुबेर बालिकाको मृत्यु

कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

सचिवालय सदस्यहरुले चाहेको भए त्यतिबेला नेकपा विभाजित हुँदैनथ्यो : वामदेव गौतम

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा विभाजन भएकोमा पश्चाताप गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

ठगीजन्य कार्यबाट बच्न सीआईवीको अनुरोध

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

इन्द्रचोकमा धुन सुनाउँदै बाँसुरी बेच्ने बिन्दा

मान्छेको यही ठेलाठेल भिडमा सधैँ भेटिरहने एउटा अनुहार हो– बिन्दा चौधरी। झट्ट हेर्दा युरोपियन नागरिकजस्ता देखिने उनी त्यहाँ हरेक दिन बाँसुरी बेचिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

सुर्खेतमा स्कार्पियो दुर्घटना, चालकको मृत्यु

कालिकोटबाट सुर्खेत आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

राकेशभक्त हत्या प्रकरण : नाबालकसहित १२ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९