शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै वामदेव गौतम

मंगलबार दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

दोलखामा भिरबाट लडेर एक मजदुरको मृत्यु

लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

कैलाली लम्कीचुहा ८ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया छोरी भावना रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

लेखा समितिमा सत्ता स्वार्थको गन्ध, नागरिकको मुद्दामा मौन

सरकारलाई सुशासनका लागि उत्तरदायी हुन बाध्य पार्ने सार्वजनिक लेखा समिति नागरिकका जनजीविकाको सवालमा भने मौन बसिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

सिराहामा मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका-४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख१२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको गए राति मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

रिब्दीकोट गाउँपालिकाका-६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

बागलुङको दुर्गम क्षेत्रमा टेलिकमको सेवा विस्तार

छिमेकी तमान गाउँमा रहेको बीटीएस टावरबाट अप्टिकल फाइबारमार्फत् नेटवर्क पुर्‍याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ

खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

शिवराज नगरका तीन हजार बढी युवा वैदेशिक रोजगारमा

वैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०७८ को तथ्यांकअनुसार नगर भित्रका तीन हजार ६५७ घरधुरीका युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

चिल गाडी गुड्ने ठाउँमा चराचुरुंगी र वन्यजन्तुको घुसपैठ

विमानस्थलको धावनमार्ग दायाँबायाँ झाडी तथा बोटविरुवाको उचित व्यवस्थापन नहुँदा जनावर तथा चराचुरुंगीको आतंक बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

बिन्दबासिनी गाउँपालिकामा वृद्धवृद्धा र अशक्तलाई निःशुल्क यातायात सुविधा

पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुर्‍याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

अहिले ६:३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

बेलायतमा नेपाली युवक एक महिनादेखि बेपत्ता

लामो समयदेखि बेलायतमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

कस्तो रहला आजको मौसम?

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

नेताहरूलाई अनावश्यक सम्मान नगर्नुस् : उपाध्यक्ष पौडेल

नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान समेत नेता कार्यकताहरूलाई आग्रह गरे।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

ब्रिक्समा पाकिस्तानलाई सहभागी गराउने चीनको योजनामा भारतको ब्रेक!

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, 'ब्रिक्स सम्मेलनमा वैश्विक विकासका विषयमा भएको उच्चस्तरीय संवादमा चीनले पाकिस्तानलाई पनि सहभागी गराउने प्रयास गरेको थियो। तर, एक सदस्यले देशले पाकिस्तानको सहभागीता नहुन नहुने भन्दै...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९