मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नाइजेरियाको राजधानीमा जेलमा सशस्त्र आक्रमण, कम्तीमा ३०० कैदी भागे

नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मङ्गलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न पहल

भक्तपुर दरबारस्क्‍वायरमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

दमौलीको भोर्लेटार चोकमा घुम्ती शौचालय

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका कार्यालयले पहिलोपटक दमौलीको भोर्लेटार चोकमा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। महिलाका लागि दुई र पुरुषका लागि दुई गरी चारवटा प्यानसहितको घुम्ती शौचालय सञ्चालमा ल्याएपछि...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

गगन थापाको दृष्टिमा प्रचण्ड 'स्मार्ट प्लेयर', ओली 'स्ट्रङ लिडर'

अन्तर्वार्तामा उनले एमाले अध्यक्ष केपी शर्मा ओली स्ट्रङ लिडर तर अवसर प्रयोग गर्न चुकेका नेताका रूपमा चित्रण गरे।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

नेपाल-भारत झुलाघाट नाका खुल्यो

महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मङ्गलबार साँझदेखि बन्द गरिएको थियो। भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङलाई डा डिल्लीरमण शान्ति पुरस्कार

डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सूचना नदिएको भन्दै ११ सय उजुरी, ३२ कार्यालय प्रमुखमाथि कारबाही

राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन्। नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सञ्चारमाध्यमका लागि भाषासंहिताको खोजी

सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ, २४ घण्टामा ११३ संक्रमित थपिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले बुधबार नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार हाल सक्रिय सङ्क्रमितको...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु

मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

केबलकार बिग्रिएपछि चन्द्रागिरि डाँडामा फसेका ४०० जनाको उद्धार

केबलकार बिग्रिएपछि चन्द्रगिरि डाँडामा फसेका ४०० जनाको उद्धार गरिएको छ। बुधबार दिउँसो चन्द्रागिरि केबलकार चढेर पारी गएको समयमा केबलकारको टावर नम्बर ४ मा समस्या देखिएपछि केबलकार रोकिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

जनार्दनमाथि कसरी हुन्छ छानबिन?

समितिले अध्ययन गरी प्रतिवेदन पेस गर्न १० दिन पाएको छ। १० दिनमा काम नसिकए सभामुखले म्याद थपको प्रस्ताव संसदमा प्रस्तुत गर्न सक्छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

३२ लाख असुलेर यौन शोषण गर्ने मिटरब्याजी आरोपित दिदीभाइ थुनामा

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्री शर्माको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले नै लिए जिम्मेवारी

शर्माको राजीनामा स्वीकृत भएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थको जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिइएको जानकारी गराएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

मदनदासलाई हटाएर विभूषण समितिमा ल्याइए शम्भुजित, यी हुन् मन्त्रिपरिषद्का निर्णय

सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजित बास्कोटालाई नियुक्ति गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई तीन महिना कैद र १० हजार रुपैयाँ...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

२३ जिल्लामा दुई लाख २३ हजार परिवार गरिब, सबैभन्दा बढी डोटीमा ६३.७ प्रतिशत

सरकारले विभिन्‍न २३ जिल्लामा दुई लाख २३ हजार ३३० परिवारलाई गरिबको सूचीमा सूचीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लाका २ लाख २३ हजार ३३० परिवारलाई गरिब परिवारको सूचीमा...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्रीले दिए राजीनामा, न्युजिल्यान्ड पठाउने भनेर ६३ लाख ठगी गर्ने महिला पक्राउ [२०७९-३-२२]

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। आफूमाथि लागेका आरोपका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९