मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुस्लिम धर्मावलम्बीले बकर ईद मनाउँदै, यस्तो छ धार्मीक मान्यता

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

हिरोइन बनाइदिने प्रलोभनमा पारी बालिका ३० हजारमा विक्री

पर्सामा दुई जनाले १५ वर्षीया बालिकालाई भोजपुरी फिल्मको हिरोइन बनाइदिने प्रलोभनमा पारी भारत लगेर ३० हजारमा बेचेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बुढीगंगामा एमाले उम्मेदवारलाई ७८० मतको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुवाति अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

लगातारको वर्षाले पश्चिम तराईका केही ठाउँ डुबानमा

लगातारको वर्षाले देशका पश्चिम तराईका जिल्ला जलमग्न भएका छन्। बाँके, बर्दिया, दाङ, कैलाली लगायतका क्षेत्र डुबानमा परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

प्रतिपक्षीले बहिष्कार गरेको मधेश प्रदेशसभाले पारित गर्‍यो दुई विधेयक

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएपछि सरकारको विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

पारिवारवादले निम्त्या‍यो राष्ट्रिय संकट

शनिवार राष्ट्रपति निवास घेर्नुअघि उनका भाई तथा पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षेको सरकारी आवास घेराउ गरेका थिए। यसपछि उनले सेनाको शरण माग गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कास्कीको क्यादुखोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ। साँझ ५ः०० बजेपछि पहिराका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

ऊर्जामन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन

सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको शनिबार एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

'नाइरोबी फ्लाई' डरलाग्दो र भयानक रोग होइन : डा. ढकाल

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो संक्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको...
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

श्रीलङ्काका प्रधानमन्त्री राजीनामा दिन सहमत

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत भएका छन्। शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको आह्वानसमेत गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

उपत्यकामा २७ जनामा हैजा पुष्टि

काठमाडौं उपत्यकमा २७ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कोभिड अपडेट : सक्रिय संक्रमित ६ सय नाघ्यो

दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

३५८ दिनमा ४६ प्रतिशत विकास खर्च, ७ दिनमा ५४ प्रतिशत खर्चने लक्ष्य

चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बूढीगंगामा ५० प्रतिशत मत गन्दा एमालेको दोब्बर अग्रता

जारी मतगणनको पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाले २ हजार ९२५ मत पाएका छन्। नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५६९ मत मात्र पाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

राष्ट्रपति निवास कब्जा गरेपछि स्विमिङ पुलमा 'डाइभ' [फोटो फिचर]

गम्भीर आर्थिक संकट सामना गरिरहेको श्रीलंकाको राष्ट्रपति निवासलाई प्रदर्शनकारीले कब्जामा लिएका छन्। शनिबार भएको प्रदर्शनमा राष्ट्रपति निवास कब्जामा परेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे निवास छोडेर भागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

त्रिविका परीक्षामा अर्को लापरबाही

त्रिभुवन विश्वविद्यालयको परीक्षामा एकपछि अर्को लापरबाहीका शृंखला थपिँदै गएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९