सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साढे दुई वर्षपछि उपसभामुखको खोजी, आजबाट निर्वाचन प्रक्रिया अघि बढाइने

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ। यससँगै साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा प्रदेश सभाले स्वीकृत गरेको छ। सभामुख अर्जुनबहादुर थापाले बुधबार उनको राजीमाना स्कीकृत गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

आज देशका केही स्थानामा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

ट्‌विटरले सुरु गर्‍यो एलन मस्कविरुद्धक कानुनी लडाइँ

विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानुनी लडाइँ सुरु गरेको छ। ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भारतमा र दक्षिण कोरियामा बढ्दै कोरोना संक्रमण

भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ। भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो। बितेका २४ घण्टामा १६ हजार नौसय छ जना...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

लाट्भियाका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

लाट्भियाका प्रधानमन्त्री क्रिस्जानिस कारिन्स कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित भएपछि उहाँले बुधबारदेखि घरबाटै आफ्नो काम गरिरहनु भएको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

कोरोना बढेपछि भारतमा सुरु गरियो बुस्टर डोज अभियान

सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइने छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

पृथ्वी राजमार्गका १३८ संरचना भत्काइँदै

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)अन्तर्गत १३८ वटा संरचना भत्किने भएका छन्। राजमार्गअन्तर्गत तनहुँको जामुनेबाट कोत्रेसम्म विभिन्न किसिमका घर, टहरा, पर्खाललगायतका संरचना हटाउन लागिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

ओलीले भने - अहिलेसम्म मानवअधिकार उल्लंघन गरेको छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लंघन नगरेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्यारेको साथबाट ८० राउण्ड गोली बरामद

झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्‍ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

माल्दिभ्स भागेका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्ष अब सिंगापुर जाने

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्ने भएको छ। बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले जानु भएका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सीसीटीभी फुटेज खोज्न अर्थ मन्त्रालय पुग्यो छानबिन समिति

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानवीन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

यस्तो रह्यो नागरिकता विधेयक अघि बढाउन गृहमन्त्री खाणको प्रयास

लामो समयदेखि थाँती रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउन गृहमन्त्री बालकृष्ण खाणले महत्वूर्ण प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सरकारको वर्ष दिनः हवाई पूर्वाधारमा फड्को

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

देउवा सरकारको एक वर्षे कूटनीतिक 'रिपोर्ट कार्ड'

कूटनीतिज्ञ डा. दिनेश भट्टराईले अहिलेको सरकारले गरेका कामहरुले मुलुकको शिर ठाडो हुने काम गरेको दाबी गरे।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

कर्णाली प्रदेश सभामा खोजियो 'विधेयक' खारेजीको कारण

उनले सभामुखमार्फत सरकारलाई प्रश्न तेर्स्याउँदै भने, 'के कर्णाली प्रदेशको मुहार फेर्न सक्ने उल्लिखित तीनवटा महत्वपूर्ण विधेयकहरू संविधानसँग बाझिन्छन्? यिनीहरुले सार्वभौम सत्ता कमजोर बनाउँछन्? पारित हुँदा राष्ट्रिय अखण्डतामा आँच आउँछ? यो...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

त्रिविमा दुई विद्यार्थी नेता आमरण अनशनमा

अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन्। त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

भृकुटीमण्डपमा आगलागी हुँदा ३० करोड बराबरको क्षति

भृकुटीमण्डपमा बुधबार भएको आगलागीबाट ३० करोड बराबरको सामग्री जलेर नष्ट भएको विवरण आएको प्रहरी जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९