आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ढकाल र दिक्पाललाई किराँत एकेडेमी पुरस्कार

किरात एकेडेमीद्वारा प्रदान गरिने यो पुरस्कारका लागि यसअघि सात वटा कृतिको सूची सार्वजनिक गरिएको थियो। जसमध्ये एकेडेमीले दुई कृतिलाई छनोट गरेको हो। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

सरकार गैरजिम्मेवार भयो : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको उनको आरोप छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

बागलुङमा चिया उत्पादनको तयारी

तीन वर्ष लगाएर ६७ रोपनी जग्गामा चियाखेती थालिएको हो। पहिलो वर्ष लगाएको चियाको बोट काटछाँट गरेर टिप्नका लागि तयारी अवस्थामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

सुखद् रहेन नेपाली क्रिकेटरको स्कटल्यान्ड भ्रमण

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक शृंखलाको सिरिजमा चार खेल खेलेको नेपाल एक खेल मात्रै जित्न सफल भयो। पहिलो खेलदेखि नै कमजोर देखिएको नेपालको ब्याटिङ अन्तिमसम्म नसुध्रिँदा पराजयले...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

असार सकियो, मधेसका ४३ प्रतिशत खेत बाझैँ

समयमा पानी परेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो। अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

बसको ठक्करबाट कैलालीमा साइकल यात्रीको मृत्यु

कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

पहिरो खस्दा मध्यपहाडी सडक अवरुद्ध

पहिरो खस्दा मध्यपहाडी सडक अवरुद्ध बनेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबार राति पहिरो खसेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

तारकेश्वरमा सवारी दुर्घटना, दुई जना गम्भीर घाइते

काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामा बजारमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

काठमाडौंमा कोरोनाविरुद्धको बुस्टर डोज दिइँदै

कोभिड-१९ विरुद्ध आजबाट काठमाडौंमा बुस्टर डोज दिइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

पहिलोपटक बैतडी जिल्ला अस्पतालमा नौ चिकित्सक

दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

'पूर्वाधारका काम समन्वय गरेर अगाडि बढाऔँ'

बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

नेपालमा ‘संवर्द्धनवादी’ वैचारिक धार कमजोर हुँदै गयो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा ‘संवर्द्धनवादी’ वैचारिक धार कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

मिथिलामा मधुश्रावणीको रौनक

१३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु

बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत संकलन थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

पोखरा महानगरले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै

देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

पानी ट्यांकीमा डुबेर दैलेखमा दाजुबहिनीको मृत्यु

पानी ट्यांकीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ। लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका १३ कर्मचारी बढुवा सिफारिस

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १३ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

कोरोना ग्राफ उकालो लाग्नुको कारण के? यस्तो भन्छन् स्वास्थ्यकर्मी

कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ। गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९