बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यका खानेपानी लिमिटेडका १३ कर्मचारी बढुवा सिफारिस

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका १३ कर्मचारी बढुवा सिफारिस

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १३ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १३ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ।

लिमिटेडको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत १३ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको हो।

मंगलबार जारी सार्वजनिक सूचनाअनुसार उनीहरूको कार्यक्षमताका आधारमा बढुवा सिफारिस गरिएको हो।



प्रकाशित: Jul 19, 2022| 08:01 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।