बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नारायणगढ-बुटवल सडक चाँडो सम्पन्‍न गर्न निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक निर्माण निरासाजनक भएको भन्दै त्यसको छानबिन गरी आवश्यक कारबाही अघि बढाउन र आगामी दिनमा लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीयरुपमा काम सम्पन्न गर्न...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

एक वर्षमा भित्रिए एक हजार ८०७ बिजुली गाडी

सरकारले विद्युतीय गाडी आयातमा लाग्‍ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्कअनुसार...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

६ महिनापछि दोस्रो पटक भाजपा नेता चौथाइवालासँग आरजुको भेट

कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

राजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेश

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ (क) को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएका राजनीतिक दल तथा सङ्गठनलाई ‘सार्वजनिक निकाय’ का रुपमा परिभाषित गरिएको बताउँदै आयोगले 'सोही ऐनको...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

लगातार दोस्रो जित निकालेपछि यसरी रमाए नेपाली खेलाडी [७ तस्बिर]

नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भएको खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

बढ्यो आँखा पाक्ने सरुवा रोग

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ। अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

फिलिपिन्समा शक्तिशाली भूकम्प

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजीएसले फिलिपिन्समा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ। देशको सबैभन्दा बढी जनसंख्या भएको टापु उत्तरी लुजोनमा बिहान ८:४३ मा भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

स्वास्थ्य मन्त्रालयले भन्‍यो- कोरोनाको ओमिक्रोन 'बीएफाइभ' भेरियन्टको संक्रमण बढ्यो, सचेत रहनुस्

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ। ओमिक्रोनको 'बीएफाइभ' जातिको भेरियन्ट देखिएसँगै नेपालमा संक्रमण दिनानुदिन बढिरहेको छ। बीएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

राष्ट्रपति भण्डारीले गराइन् पाँच राजदूतलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

७ दिनमा ३३४३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो केही साता यता कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। देशभर पछिल्लो सात दिनमा तीन हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

भारत : दुई वर्षमा प्रहरी हिरासतमै ४ हजार ४८४ जनाको मृत्यु

भारतका केन्द्रीय गृहराज्यमन्त्री नित्यानन्द रायले सन् २०२० र सन् २०२१ मा ४ हजार ४८४ जना व्यक्तिको प्रहरी हिरासतमा नै मृत्यु भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मंसिरमा

लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

पार्टी निकट पत्रकारलाई ओलीले भने- देशमा षड्यन्त्र हुँदैछ, निडर भएर कलम चलाउनू

झापाको विर्तामोडमा बुधबार प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षडयन्त्र हाबी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्‍न प्रेस जगत्लाई आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

अब ल्याबमै बन्छ मासु: स्वास्थ्य र पर्यावरणलाई फाइदा, जोखिममा पशुपालन

'यो हिंसारहित मासु हो,' लाईफ ईट्सेल्फसम्मेलनमा फ्लोरिस इन्ककी संस्थापक क्रिस्टियाना मस्कले भनिन्। लाइफ इट्सेल्फ सिएएनसँगको सहकार्यमा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रम हो। फ्लोरिस इन्क खानेकुराको विकासबारे छलफल गर्ने संस्था हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

अब ल्याबमै बन्छ मासु: स्वास्थ्य र पर्यावरणलाई फाइदा, जोखिममा पशुपालन

प्रयोगशालाबाट व्यवासयिक उत्पादन सुरु गर्न थालेका कतिपय कम्पनीहरुले यसलाई ‘ल्याब-उत्पादित’ मासु भन।न छाडिसकेका छन्, नेदरल्यान्ड आधारित अर्को खाद्य कम्पनी मोजा मीटका प्रवक्ताले भने। तिनले यस्तो कृतिम मासुलाई ‘उत्पादित मासु’, ‘कोष-आधारित...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

काठमाडौंमा पैसा लुटेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटरे भागिरहेको अवस्थामा बुधबार बिहान उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

'संसदीय समितिमा एसपीपीबारे हल्ला र अनधिकृत कागजातको भरमा छलफल'

उनले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताए। आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

हलो क्रान्तिले समाज परिवर्तनमा योगदान : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्। हलो क्रान्ति सुरूवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधबार...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

जनकपुर चुरोट कारखाना सञ्‍चालन गर्दै सरकार

सरकारले जनकपुर चुरोट कारखाना सञ्‍चालनमा ल्याउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताए।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

एसईई उत्तीर्ण विद्यार्थीलाई नेपाल टेलिकमको सिम निःशुल्क

नेपाल टेलिकमले एसईई उत्तीर्ण भएका विद्यार्थीका लागि निःशुल्क सिम उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९