शनिबार, जेठ ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पहिचानकै आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामकरण पहिचानको आधारमा गर्नुको विकल्प नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

बुटवल उपमहानगरमा नयाँ मेयरका सय दिन : के-के भए उपलब्धि?

शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्। एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको अथक मिहिनेतले दिलाएको खुसी।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

आजको राशिफल [२०७९ भदौ १८]

आज २०७९ भदौ १८ गते तदनुसार ३ सेप्टेम्बर २०२२ शुक्रबार। आज भदौ शुक्ल सप्तमी तिथि हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा झापा बुद्धशान्ति गाउँपालिका-५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठ रहेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गौराबाट सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसंगति अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गौरालाई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गौरामा गाइने गीत, भजन र देउडा अमूल्य लोक संस्कृति हुन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडा लगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

देशका अधिकांश स्थानमा वर्षा जारी

बिहानैदेखि आज प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

कांग्रेसले फिर्ता गर्‍यो पूर्वसांसदमाथिको कारबाही

नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

नरैनापुरमा राहतको प्याकेज माग

खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र सङ्घमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

भूमीहीनलाई जग्गा दिन पर्सामा आयोगले थाल्यो काम

पर्सामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

सञ्चारमाध्यम व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

'विश्वमा नै यस प्रकारको प्रयोग रहेको छ, आसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन विधेयकको तर्जुमा गरिएको हो। साविकको काउन्सिलले पत्रकारिताका सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले यो विधेयक ल्याउनुपरेको हो,' उनले भने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

आर्थिक संकटसँग जुधिरहेको श्रीलङ्काले ल्यायो अन्तरिम बजेट

श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ। बजेटको पक्षमा १२० मत र विपक्षमा ५ मत परेको थियो। बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौं-६ बाट उम्मेदवार सिफारिस

कांग्रेस क्षेत्रीय समितिले उनलाई समानुपातिकतर्फ सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

अर्काको नाममा 'ट्रायल' दिने ६ जना पक्राउ

क्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने ६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

सुनसरी-१ मा मीन र मीनासहित कांग्रेसबाट ५ जना सिफारिस

सिफारिस हुनेमा लक्ष्मी खतिवडा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठ पनि छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९