आइतबार, जेठ ३, २०८३

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर महानगरपालिका २९ स्थित केराबारी र इच्छाकामना गाउँपालिका-६ को २ र ३ नम्बर पुलको बीचमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

National life

चितवन- लगातारको बर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका २९ स्थित केराबारी र  इच्छाकामना गाउँपालिका-६ को २ र ३ नम्बर पुलको बीचमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। 

राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण मंगलबार बिहानबाट मात्रै पन्छाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन्। ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 02, 2022| 08:24 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।