आइतबार, जेठ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रतिनिधि सभा बैठक बस्दै, के मिडिया विधेयक पारित होला?

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

चिकित्सक कुटिएको जुम्ला घटनामा पीडित को?

काठमाडौंमा डा. साहको उपचार भयो, उता जुम्लामा भने पिडक भनिएका अस्पतलाका कर्मचारी धनबहादुर शाहीको तर्फबाट भदौ १३ गते डा. करण साहीको विरुद्धमा उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

पहिरो खसेसँगै अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ र बलेफी गाउँपालिका-८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

रियल मड्रिडको जित, चेल्सीको हार, बराबरीमा रोकिया मिलान

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा साबिक विजेता रियल मड्रिडले जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

च्याम्पियन्स लिगमा सिटी र पिएसजीको जित

नयाँ संस्करणको युरोपियन च्याम्पियन्स लिग मंगलबार रातिबाट सुरु भएको छ। गएराति युरोपका ठूला मानिएका टिमहरू म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी) र साबिक विजेता रियल मड्रिडले जित निकालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

भट्ट फल्ने फाँटका ड्रागन फल

मलेसियन प्रजातिको रातो ड्रागन फलका बिरुवा नवलपरासीबाट ल्याएको जानकारी दिँदै लगाएको एक वर्षमा नै फल्न थालेपछि आफू उत्साहित बनेको उनले बताए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

प्लास्टिकको बोटलमा एलएनचोकको सार्वजनिक धारो

धनगढीको एलएनचोकस्थित सार्वजनिक धारामा सरोकारवाला निकायले टुटीसमेत हाल्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

अमलेखगन्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कुर्था-बिजलपुरा रेलमार्ग निर्माण अन्तिम चरणमा, बिहीबार परीक्षण गर्ने तयारी

रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

पोखरामा आकर्षण थप्दै ल्वाङ गाउँको चियाबारी

सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला यस गाउँका आकर्षण हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

काठमाडौं उपत्यकामा मंगलबार ४ हजार ११ जना सवारी चालक कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२८ रुपैयाँ ०४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

आजको राशिफल [२०७९ भदौ २२]

आज २०७९ भदौ २२ गते तदनुसार ७ सेप्टेम्बर २०२२ बुधबार। आज भदौ शुक्ल द्वादशी तिथि हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सिट बाँडफाँट कार्यदलको बैठक आज टुंगोमा पुग्ला?

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ। दलहरूले पाउने सिट संख्या टुंगो लगाउने गरी बैठक बस्न लागेको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सिट बाँडफाँटमा सहमतिको नजिक, आज प्रतिवेदन बुझाउने

पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने भएको छ। कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९