आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युनाइटेडमा रोनाल्डोको सकस

क्रिष्टियानो रोनाल्डो अहिले नयाँ गन्तव्यको खोजीमा छन्। उनले म्यानचेस्टर युनाइटेड छाड्ने लक्ष्य त सिजनको सुरुवातदेखि नै लिएका थिए। तर विविध समस्याका करण उनले युनाइटेड छाड्न सकेनन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

एशियाली विकास बैंकको २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

काभ्रेका उद्योगीहरुले अझै बुझाएनन् अद्यावधिक विवरण

नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनसम्बन्धी अद्यावधिक विवरण बुझाएका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

माओवादी केन्द्रलाई पदाधिकारी चयनमा सकस

पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन नसकेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

रिक्त एक सचिवका लागि तीन जनाको नाम सिफारिस

रिक्त रहेको एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

प्रदेश १ : चुनावी अभियानमा होमियो एमाले, केन्द्रको निर्णय कुर्दै गठबन्धन

गठबन्धनमा सिट बाँडफाँट ढिलो हुँदा चुनाव केन्द्रित गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउन नसकिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

अपराध अनुसन्धानको क्षमता बढाउँदै प्रहरी

प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधका घटनामा बृद्धि हुन थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

रिक्त एक सचिवका लागि तीन जनाको नाम सिफारिस

बढुवा सिफारिस समितिले सहसचिवत्रय घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

बाघ आक्रमणको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

आउँदो चुनावमा खटाइँदै कर्मचारी र शिक्षक

आयोगले आउँदो ४ मंसिरमा हुने चुनावमा कर्मचारी र शिक्षक खटाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

त्रिविमा फेरि लगाइयो ताला

परीक्षामा लापर्वाही गर्नेलाई कारबाही माग गर्दै नेविसंघका विद्यार्थीले पुनः लगाए त्रिभुवन विश्वविद्यालयमा ताला।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

नक्सा पास नगराई घर बनाउँदा जोखिम उच्च

कैलालीमा घरको नक्सापास न्यून संख्या गर्ने गरेको पाइएको छ। लाखौँ रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सापास गर्नेबारे नागरिक सचेत बन्न सकेका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थी मृत फेला

नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य बिहीबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

नेपाल एयरलाइन्सले शुक्रबार उडान भरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

उपत्यकामा कारबाहीमा परे ३ हजार बढी सवारी चालक

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन ३ हजार ६ जना सवारी चालकलाई ट्राफिक नियम उल्लंघन गरेकामा कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

दुर्घटनामा परी भारतमा एक नेपालीको मृत्यु

भारतमा ट्याक्टर दुर्घटनामा परेर एक नेपालीले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

स्रोत नखुलेको ६९ लाखसहित काठमाडौंबाट तीन जना पक्राउ

सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

चितवनमा जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

बागलुङमा भदौरे जात्राको रौनक

झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको संकेत गरिरहेका छन्। ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

तानसेनको टुँडीखेल स्तरोन्नति अन्तिम चरणमा

नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९