आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ललितपुर महानगरमा स्थापना भयो एल्गी रियाक्टर

यो मेसिनले मासिक १ हजार ५ सय लिटर अक्सिजन उत्पादन गर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

करेन्ट लागेर नेपालगञ्जमा बुवा-छोराको मृत्यु

नेपालगञ्जमा करेन्ट लागेर शनिबार बुवा-छोराको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

छोराछोरीको हत्या आरोपमा एक जना पक्राउ

छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बैतडीको दशरथचन्द नगरपालिका-२ का ३० वर्षीय डम्बरबहादुर बोहोरालाई छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्लटिङमा पहिरो (फोटोफिचर)

शहरमा खाली ठाँउ छैन। जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

विक्रम संवत् २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौं आयोजनाको जिम्मेवारी पायो। गण्डकीको टोलीलाई २ वर्षपछि नवौं आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रदीप गिरिको स्वास्थ्यवस्था बुझ्न मेडिसिटी पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

दसैं व्यापार प्रवर्द्धन मेला आइतबारदेखि

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौं दसैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

हेटौँडाका दुई उद्योगमा सिलबन्दी

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

नवौँ राष्ट्रिय खेलकुद : छोटो समयमा तयारीको सकसमा खेलाडी

छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

कोरोनाको जोखिमसँगै आईसीयूसहितका आइसोलेसन तयार

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

माछापोखरीमा ग्यारेजमा रोकिराखेको बसमा आगलागी

राजधानी काठमाडौंको माछापोखरीस्थित ग्यारेजमा पार्किङ गरेर राखेको बसमा आगो लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा, यस्तो छ इतिहास

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ। रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको कदमाहमा करेन्ट लागेर शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रदेश सांसदलाई एक करोड दिने प्रक्रिया रोक्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रदेश सांसदलाई एक करोड दिने प्रक्रिया रोक्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

स्वास्थ्य संस्था नियमन गर्न बन्दैछ ५ विभागसहितको ‘शक्तिशाली’ प्राधिकरण

२०७६ को नीति तथा कार्यक्रम बुँदा नम्बर ५७ मा स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न ‘नेपाल स्वास्थ्य संस्था प्रत्यायन प्राधिकरण’ स्थापना गर्ने उल्लेख गरिएको भएपनि त्यसयता...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

नदीमा डुबेर कैलालीमा एक बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

बाजुरामा घाँस काट्न गएकी महिला बलात्कृत

बाजुरामा घाँस काट्न गएकी एक महिला बलात्कृत भएकी छन्। महिलामाथि बलात्कारगरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रदीप गिरी आईसीयूमै

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९