धनगढी- कैलालीमा नदीमा डुबेर एक बालकको ज्यान गएको छ।
घोडाघोडी नगरपालिका-९ फारम बस्ने धर्म बिष्टका ५ वर्षीय छोरा कमल बिष्टको डुबर मृत्यु भएको हो।
सोही ठाउँस्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर बिहीबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: Aug 20, 2022| 07:40 शनिबार, भदौ ४, २०७९