बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिट बाँडफाँडमा सहमति जुटाउन गठबन्धन बैठक बस्दै

सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

न्युरोड जाने सवारीलाई खुलामञ्चमा पार्किङ गर्न सकिने

न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङ गर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप

म्याग्दे गाउँपालिका-३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

रसुवाका २५ वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण

नियमसङ्गत जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालन

गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६:३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

आजको राशिफल [२०७९ असोज ८]

आज २०७९ असोज ८ गते तदनुसार २४ सेप्टेम्बर २०२२ शनिबार। असोज असोज कृष्ण चतुर्दशी पञ्चाङ्ग: साध्य विष्टि/भद्रा पूर्व , चतुर्दशी श्राद्ध।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

जनतालाई हेप्ने र थर्काउने नेता भएको ठाउँमा विकास हुँदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तीव्र हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

आज काठमाडौंसहित चार प्रदेशमा भारी वर्षा हुने

शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

हेटौंडामा पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु

हेटौंडाको कर्रा खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका तीन जना बालक मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

तौल घटाउन जिम थालेकी थिएँ, स्ट्रेन्थलिफ्टिङमा स्वर्ण जितेँ : दीपा विष्ट [कुराकानी]

स्ट्रेन्थलिफ्टिङ भन्नाले तौललाई खुट्टाको पछाडिबाट बोक्ने र उचाल्ने क्षमता हो। त्यस्तै इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भनेको जिममा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालयका प्रमुख सनतकुमार शर्माका अनुसार सङ्ग्रहालयलाई नेपालसहित विश्वका विभिन्न भागमा भएका विज्ञान र प्रविधि क्षेत्रका थुप्रै उपलब्धिसम्बन्धी प्रदर्शन गर्ने गरी ‘साइन्स सिटी’ मा परिणत...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

‘आर्थिक मन्दीको चपेटामा परेको बेलायतले कर कटौतीसँगै मुद्रास्फितिको सामना गर्ने’

बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

काबुलको मस्जिद नजिकै विस्फोट, चारजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

न्युयोर्कमा चिनियाँ र युक्रेनी विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

लालपूर्जा पाएको पाँच महिनापछि अभिलेख राख्न सुरु

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले गत चैतमा वितरण गरेका जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) को मालपोत कार्यालयमा अभिलेख राख्न थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९