आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- वन तथा वातावरण मन्त्रालयअन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागरिएको हो।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाइएको छ। सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको प्रशासन महाशाखामा गोप्य दरखास्त पेस गर्न सक्नेछन्।



प्रकाशित: Aug 22, 2022| 08:05 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।