कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ। आइतबार साँझदेखि परिरहेको अविरल वर्षासँगै नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पाँचदलीय गठबन्धनमा हुने भागबण्डा कारण कतिपय नेताहरु प्रदेशमा रहनुपर्ने देखिएको छ भने नेकपा एमालेमा विगतदेखिको विरासतलाई निरन्तरता दिँदा ‘अपग्रेड’ हुनुपर्ने नेताहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशमै दोहोरिनु पर्नेछ।...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८...
उनले भने, 'शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्रसङ्घले प्रभावकारी ढंगले काम गर्न सुरक्षा परिषद्मा सुधारमार्फत् समग्र राष्ट्रसङ्घलाई बलियो बनाउन जरूरी छ।'
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पिटर ब्रुएर र मासाहिरो नोजाकी नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटवार्तामा उनले विपन्न वर्ग लक्ष्यित सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक भएको बताए।
इजरायलले यो सम्झौताले इरान समर्थित लडाकूलाई आर्थिक सहयोग गर्न सहज बनाउने र तेहरानलाई आणविक अस्त्र विकास गर्नबाट नरोक्ने बताएको छ। मोसादका प्रमुख डेभिड बार्नेया इरान सम्झौताबारे अमेरिकी संसदको बैठकमा भाग...