शनिबार, जेठ २, २०८३

बबई नदीमा बाढीले सतर्कता तह पार गर्‍यो

बबई नदीमा बाढीले सतर्कता तह पार गरेको छ। बबई नदी चेपाङमा जलसतहले खतरा तह पार गरेको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

 काठमाडौं- बबई नदीमा बाढीले सतर्कता तह पार गरेको छ। बबई नदी चेपाङमा जलसतहले खतरा तह पार गरेको हो।

National life

यसको जलाधार क्षेत्र दाङको तुलसीपुर, घोराई आसपासमा ठूलो वर्षा भइरहेकाले अझै नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रकाशित: Aug 29, 2022| 08:55 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।