एमालेका प्रभावशाली नेताहरु भीम रावल र घनश्याम भुसाललाई टिकट नदिने निधो गरेका ओलीको स्वच्छेचारिताविरुद्ध बोल्न सक्ने नेता सायद अब एमालेमा रहने छैनन्। ओलीले टिकट नदिने चाल पाएपछि एमालेकै प्रभावशाली नेताहरु...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९