शनिबार, जेठ २, २०८३

हात्तीले आक्रमण गर्दा झापामा एक जनाको मृत्यु

आक्रमणबाट परेका देबि बहादुर अधिकारीलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

National life

झापा- जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। आक्रमणबाट परेका देबि बहादुर अधिकारीलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

झापाको बाह्रदशी-१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको थियो। 

घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा मंगलबार साँझ ५:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 31, 2022| 07:07 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।