शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिलो ईभी एक्स्पो ६ देखि ९ असोजसम्म

आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय सवारीसाधन, तिनका पार्टपुर्जा तथा वित्तीय सेवा सम्बन्धी प्रदर्शनी हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

अनसन बस्न धनगढी पुगे गोविन्द केसी

डा.गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन्। आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

ट्रकको ठक्करबाट सर्लाहीमा पैदलयात्रीको मृत्यु

हरिवन नगरपालिका वडा नम्बर-९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

आयोगले संसद्लाई पठायो अन्तिम कार्यकाल अवधिको पत्र

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल समानुपातिक बन्दसूचीको मनोनयनअघिसम्म मात्र कायम रहने जानकारीसहितको पत्र संघीय संसद्मा पठाएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

सुनको मूल्य तोलामा तीन सयले घट्यो

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ। हिजो, छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

बन्दसूची सच्याउन दलहरूले पाए थप दुई दिन

निर्वाचन तालिकाबमोजिम राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २–३ सम्म कायम गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिँदै

लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा यहाँ ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल बनाउन थालिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

प्रचण्डसँग गृहमन्त्री खाँण र कानूनमन्त्री शर्माको भेटवार्ता

संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

डायलायसिसको पालो नपाउँदा मृत्यु कुर्दै बिरामी

रोल्पा त्रिवेणी गाउँपालिका–२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलायसिस गर्नका लागि नाम दर्ता गराए। विसं २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उनले पालो पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

आफ्नै साथीको हत्यामा संलग्‍न फरार अभियुक्त १६ वर्षपछि पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विसं २०६३ साउन २ गते काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

नवलपरासीपूर्वमा खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ। नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

पोखरामा एक महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

उच्च पहाडमै पाइन थाले डेंगुका बिरामी

सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेंगुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन्। जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेंगु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

महिला साफमा आज नेपालले श्रीलंकासँग खेल्दै

दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

घातक बन्दै डेंगु, बागमतीमा एकै दिन दुई जनाको मृत्यु

बागमती प्रदेशमा डेंगु संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलका १३ वर्षीय बालक र ललितपुरको ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

नरैनापुरको खडेरी: किसानलाई संकट, नेतालाई चुनावी मुद्दा

गाउँपालिका वडा नम्बर ४ का सावितराम पासीले यो वर्ष काम खोज्‍न बजार पस्‍ने मनस्थिति बनाएका छन्। धान रोप्‍न नै नपाएकाले यो वर्ष छाक टार्न समस्या हुने देखेपछि नेपालगञ्‍ज पुगेरै ज्याला...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

सत्ता गठबन्धनको सिट बाँडफाँट सकस आज टुंगो लाग्ला?

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सार्‍यो यस्तो नीति

ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९