सोमबार, वैशाख १४, २०८३

महिला साफमा आज नेपालले श्रीलंकासँग खेल्दै

दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

National life
kumari

काठमाडौं- काठमाडौंमा जारी महिला साफ च्याम्पियन्सिपमा आज नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ। दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्न लागेको हो।

तीन टिम मात्र रहेको समूह बीमा नेपालले पहिलो खेलमा भुटानलाई हराइसकेको छ। त्यस्तै, भुटानले पनि श्रीलंकालाई हराउँदै आफूलाई सेमिफाइनलमा पु्‍र्‍याइसकेको छ।

त्यसैले नेपाल आजको खेलमा जित निकाल्दै समूह विजेता भएर सेमिफाइनल पुग्न चहान्छ। यता  श्रीललंका दोस्रो खेलमा भए पनि जित निकाल्ने दाउमा हुनेछ।


प्रकाशित: Sep 12, 2022| 08:20 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।